Menu Close

टिकटक स्टार गीता ढुंगाना र ड्मोन क्षेत्री किन गर्छन बार्है टक्का ? हेर्नुहोस् भिडियो।

Share

माघ २३, काठमाडौं । सुनील दवाडीको बार्है टक्का बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको हो।
उक्त गीतमा सुनील दवाडी र ममता गुरुङको स्वर रहेको छ। यस गीतको शब्द डिपी खनालको रहेको छ भने सङ्गीत शुबाश भुसाल गरेका हुन। संगीत संयोजन पुरुषोत्तम सुबेदी को रहेको छ। ए-वान स्टुडियोमा रेर्कडीङ्ग गरेको हो र मिक्स / मास्टरिङ्ग किशोर थापाले गरेका हुन्।
यस गीतको म्युजिक भिडियोमा टिकटक स्टार गीता ढुंगाना र ड्मोन क्षेत्रीले दमदार अभियन गरेका छन् । यस म्युजिक भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् र सम्पादन बिकाश दाहालको रहेको छ र म्युजिक भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् ।
यस भिडियोको कोरीयोग्राफर केशव राज भट्टले गरेका हुन्।
सुनील दवाडीको आफ्नै अफिसियल युट्युब च्यानल मार्फत् सार्वजनिक भएको छ ।

भिडियो हेर्न तल लिंक मा क्लिक गर्नुहोस 👇

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *