Menu Close

हत्याको अभियोगमा शिशिर भण्डारी परे जन्म कैद भिडियो सार्बजनिक ।

माघ २४, काठमाडौं । यमु शर्मा सुब्बाको सांझ पर्यो बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको हो।

यमु शर्मा सुब्बाको सब्द रहेको सांझ पर्यो गीतमा सबैको लोक प्रिय गायक राजेश पायल राईको स्वर रहेको छ। सांझ पर्यो गीतलाई टिका भण्डारीले सङ्गीत गर्नु भएको हो भने संगीत संयोजन हरि शरण श्यामी को रहेको छ। स्टिरिंग स्टुडियोमा रेर्कडीङ्ग गरेको हो ।

यस गीतको म्युजिक भिडियोमा शिशिर भण्डारी / कविता श्रेष्ठ / उमेश लम्साल / दिनेश कठायत / कमल सिङ्ग बुढाऐर / दीपक बिष्ट / रोशन बिश्वोकर्मा को दमदार अभियनय रहेको छ। यस म्युजिक भिडियोको छायांकन नबराज उप्रेतीले गरेका हुन् र सम्पादन अविनाश डिसीको रहेको छ र म्युजिक भिडियोलाई आयुश क्षेत्री (प्रिन्स) ले निर्देशन गरेका हुन् । यस गीतको अडियो /भिडियोको निर्माण यमु शर्मा सुब्बाले गर्नु भएको हो। यमु शर्मा कृएशनको प्रस्तुती रहेको साँझ पर्यो गीत लाई यमु शर्मा कृएशन आफ्नै अफिसियल युट्युब च्यानल मार्फत् सार्वजनिक भएको छ । यस अडियो /भिडियोमा सबै टिमले धेरै मिहिनेतका साथ काम गरेको निर्माण पक्षले बताउनु भएको छ।

भिडियो हेर्न तल लिंक मा क्लिक गर्नुहोस 👇

Leave a Reply

Your email address will not be published.