माघ ३०, काठमाडौं । मिठो स्वरकी धनी / सबैको लोक प्रिय गायिका प्रबिशा अधिकारी र सिडी बिजय अधिकारीको आवाजमा ‘दुरी मजबुरी’ गीत सामाजिक संजाल मार्फत सार्बजनिक भएको छ।
उक्त गीतमा सि डी बिजय अधिकारीको शब्द संगीत रहेको छ र सबैको लोक प्रिय / पछिलो समयकी चर्चित/मिठो स्वरकी धनी गायिका प्रबिशा अधिकारी र सबैको लोक प्रिय गायक सिडी बिजय अधिकारीको समुधुर स्वर रहेको छ।
यस गीतमा माया प्रेमको कुरालाई देखाउन खोजेको छ।
यस भिडियोमा टिकटक ब्वाई सुधिर श्रेष्ठ /अशु न्यौपानेको साथमा अभिनेता सरोज खनाल, रश्मि भट्टसंगै निर्देशक उत्तम श्रेष्ठ ‘शिशिर’को पनि अभिनय देख्न सकिन्छ ।
यस म्युजिक भिडियोको छायांकन ज्ञानेन्द्र शर्मा हुमागाईले गरेका हुन् र सम्पादन अमृत चापागाईको रहेको छ र म्युजिक भिडियोलाई उत्तम श्रेष्ठ ‘शिशिर’ले निर्देशन गरेका हुन् । यस भिडियोको कोरीयोग्राफर सन्तोष राजबहाकले गरेका हुन्। ‘दुरी मजबुरी’ भिडियोलाई Eenkashi Entertainment अफिसियल युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको हो । यस अडियो /भिडियोमा सबै टिमले धेरै मिहिनेतका साथ काम गरेको निर्माण पक्षले बताउनु भएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्न तल लिंक मा क्लिक गर्नुहोस ![]()