Menu Close

कमल अधिकारीको संगितमा एलिना चौहान र बिपिन भट्टराईको आवाजमा ‘हासी दिन काटौला’

माघ ३०, काठमाडौं । मिठो स्वरकी धनी / सबैको लोक प्रिय गायिका एलिना चौहान र बिपिन भट्टराईको आवाजमा ‘हासी दिन काटौला’ गीत सामाजिक संजाल मार्फत सार्बजनिक भएको छ।

उक्त गीतमा हरि कटुवालको शब्द र पछिलो समयको चर्चित संगीतकार कमल अधिकारीको संगीत रहेको छ र सबैको लोक प्रिय / पछिलो समयकी चर्चित/मिठो स्वरकी धनी गायिका एलिना चौहान र गायक बिपिन भट्टराईको समुधुर स्वर रहेको छ। संगीत संयोजन कमल अधिकारीले गरेका हुन्। ए-वान म्युजिसिएन स्टुडियोमा रेर्कडीङ्ग गरेको गीतलाई शन्तोष पौडेलले मिक्स / मास्टरिङ्ग गरेका हुन्।

यस भिडियोमा एलिना चौहान / बिपिन भट्टराई / सोनीका अधिकारी ।/ आकृति गुप्ताको अभिनय देख्न सकिन्छ ।

यस म्युजिक भिडियोको छायांकन प्रकाश खड्काले गरेका हुन् र सम्पादन लक्ष्मन डि सी को रहेको छ र म्युजिक भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् ।
‘हासी दिन काटौला’ भिडियोलाई कमल अधिकारी अफिसियल युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको हो । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्न तल लिंक मा क्लिक गर्नुहोस 👇

Leave a Reply

Your email address will not be published.