Menu Close

एलिना चौहान र ओम सुनारको ‘फूल भन्दा’ प्रियंका र विकेशको रोमान्स

Share

फागुन ०१ , काठमाडौं । मिठो स्वरकी धनी पछिलो समयकी चर्चित/सबैको लोक प्रिय गायिका एलिना चौहान र ओम सुनारको आवाजमा ‘फूल भन्दा’ म्युजिक भिडियो सामाजिक संजाल मार्फत सार्बजनिक भएको छ।

यस गीतमा माया प्रेमको कुरालाई देखाउन खोजेको छ।

उक्त गीतमा ओम सुनारको शब्द /संगीत र संगीत संयोजन रहेको छ र सबैको लोक प्रिय / पछिलो समयकी चर्चित/मिठो स्वरकी धनी गायिका एलिना चौहान र सबैको लोक प्रिय गायक ओम सुनारको समुधुर स्वर रहेको छ भने म्युजिक पार्क स्टुडियोमा रेर्कडीङ्ग गरेको गीतलाई राजेश कुमार श्रेष्ठले मिक्स / मास्टरिङ्ग/रेकर्ड गरेका हुन् ।

यस भिडियोमा अहिलेको चर्चित नायिका प्रियंका कार्की र विकेश शाहीको अभियनय देख्न सकिन्छ । कविराज गहतराजले निर्देशन गरेको यस भिडियोलाई राकेश शाहीले कोरीयोग्राफर गरेका हुन् र कृष्ण पाण्डेको छायांकन र सुरज लामाले ड्रोने अप्रेटर गरेका हुन। भिडियोलाई सुशान्त बसेलले सम्पादन र श्याम कुँवरले कलर गरेका हुन् । ‘फूल भन्दा’ गीतलाई ओ एस आर डिजिटल अफिसियल युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको हो । यस अडियो /भिडियोमा सबै टिमले धेरै मिहिनेतका साथ काम गरेको निर्माण पक्षले बताउनु भएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्न तल लिंक मा क्लिक गर्नुहोस 👇

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *