Menu Close

रुबिना अधिकारीलाई ”ठग्यो जिन्दगीले”२४ घण्टा नपुग्दै युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा (भिडियोसहित)

Share

काठमाडौं । महान श्रीमान बिनोद र अनिता खडकाको पहिलो गीत ”ठग्यो जिन्दगीले” बोलको गीत सार्वजनिक भएको छ।

२४ घण्टा नपुग्दै युट्युब ट्रेनिंगको शिर्ष स्थानमा । गीतले सारा नेपालीलाई रुवायो। भिडियोलाई बास्तकित र सत्य कथामा आधारित भएर तयार परियाको हो।

गीतमा नेत्र अर्याल को शब्द महेन्द्र भण्डारीको संगीत/संगीत संयोजन रहेको छ। उक्त गीतमा रेशम निर्दोष
सुनिता बुढा छेत्रीको स्वर रहेको छ । मालश्री स्टुडियोमा रेर्कडीङ्ग गरेको गीतलाई खडक बाजुरालीले मिक्स / मास्टरिङ्ग गरेका हुन्।

बिनोद भण्डारीको निर्देशन रहेको उक्त भिडियोमा बिनोद खड्का /अनिता खड्का / रुबिना अधिकारीको अभियनय देख्न सकिन्छ । राजेश घिमिरेले छायांकन गरेको भिडियोलाई मनोज कार्कीले सम्पादन / कलर गरेका हुन् । ”ठग्यो जिन्दगीले” म्यूजिक भिडियो लेक साइड टिभी
अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । यस भिडियोको निर्माता सबिन क्षेत्री रहेका छन्। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *