Menu Close

मेनुका परियार र रबिना बसेलको ”चक्चके माया”(भिडियोसहित)

काठमाडौं । भाइरल मेनुका परियार र बिक्रम छेत्रीको आवाजमा ”चक्चके माया” बोलको गीत सार्वजनिक भएको छ।

गीतमा सुमन ढकालको शब्द रोशन परियारको संगीत रहेको छ। उक्त गीतमा लोक प्रिय गायिका मेनुका परियार / बिक्रम छेत्री /ओम सेन्चुरी / नरेन्द्र तमात्ताको स्वर रहेको छ । संगीत संयोजन सुदिप शागरले गरेका हुन्।

निशान एस.के.को निर्देशन रहेको उक्त भिडियोमा टिका सानु / रबिना बसेल / तेजेन्द्र गौतम / युनिषा रेग्मी / हरि बिडारी / प्रेम खड्का /कृषिका परियार / सन्तोष मग्रंती / सुष्मा धमला / रोमन रिजालको अभियनय देख्न सकिन्छ । दीपक गिरिले छायांकन गरेको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन / कलर गरेका हुन् । ”चक्चके माया” म्यूजिक भिडियो मेशना डिजिटल म्युजिक अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस :

Leave a Reply

Your email address will not be published.