Menu Close

लक्ष्मी वर्देवा र जीवन भट्टराईको ”उड्दै छ मेरो मन”

Share

काठमाडौं । सुशान्त छेत्री पण्डितको आवाजमा लक्ष्मी र जीवनको अभियनयमा ”उड्दै छ मेरो मन” बोलको गीत सार्वजनिक भएको छ।

गीतमा अदिप्त प्रकाशको शब्द सागर ढकालको संगीत रहेको छ। उक्त गीतमा सुशान्त छेत्री पण्डितको स्वर रहेको छ । संगीत संयोजन बि.एन. निराकारले गरेका हुन्।

भिडियोमा पति / पत्नीको माया / प्रेम र भिछोडको कुरालाई प्रस्तुत गरिएको छ।

लक्ष्मी वर्देवा र जीवन भट्टराईको निर्देशन रहेको उक्त भिडियोमा लक्ष्मी र जीवनको अभियनय देख्न सकिन्छ । बुद्ध थापाले छायांकन गरेको भिडियोलाई विष्णु खड्काले सम्पादन / कलर गरेका हुन् । ”उड्दै छ मेरो मन” म्यूजिक भिडियो लक्ष्मी वर्देवा अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *