Menu Close

कमल सुशान्त के.सी.को ”कोईली चरी” मा समिर थोकरको निर्देशन

Share

काठमाडौं । कमल सुशान्त के सी र मधु राईको आवाज आयुष्मा कार्की / पिर्थ राना / बिना बिश्वोकर्मा र आश्बिन के.सी.को अभियनयमा ”कोईली चरी” बोलको गीत सार्वजनिक भएको छ।

गीतमा मन्जु सुनुवारको शब्द कमल सुशान्त के.सी. को संगीत रहेको छ। उक्त गीतमा स्वर लोक प्रिय गायक कमल सुशान्त के.सी.र मधु राईको रहेको छ ।

समिर थोकरको निर्देशन/कोरीयोग्राफर रहेको उक्त भिडियोमा आयुष्मा कार्की / पिर्थ राना / बिना बिश्वोकर्मा / आश्बिन के.सी.को अभियनय देख्न सकिन्छ । सुशील डाँगीले छायांकन गरेको भिडियोलाई पदम सुबेदीले सम्पादन/ मिलन बिश्वोकर्माले कलर गरेका हुन् । ”कोईली चरी” म्यूजिक भिडियो Kamal Sushant kc अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । ”कोईली चरी” म्यूजिक भिडियोको निर्माता मन्जु सुनुवार हुन्। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *