Menu Close

”रक्त्त संचार” मा जय देवकोटा र हिमा थापाको रोमान्स

Share

काठमाडौं । जय देवकोटा र माया पर्धेको आवाजमा जय देवकोटा / हिमा थापाको अभियनयमा ”रक्त्त संचार” बोलको गीत सार्वजनिक भएको छ।

उक्त गीतमा जय देवकोटाको शब्द / संगीत रहेको छ। गीतमा जय देवकोटा र माया पर्धेको स्वर रहेको छ। संगीत संयोजन संजय श्रीपालले गरेका हुन्।

गीतले माया प्रेमको र बिछोडको कुरालाई देखाउन खोजेको छ।

मदन खड्का र सुदिप कुँवरको निर्देशन रहेको उक्त भिडियोमा जय देवकोटा / हिमा थापाको अभियनय देख्न सकिन्छ । बिरेन्द्र भट्टले छायांकन गरेको भिडियोलाई अविनाश डि.सी.ले सम्पादन र कलर गरेका हुन् । ”रक्त्त संचार” म्यूजिक भिडियो जय देवकोटा युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *