काठमाडौं । सुजन शाहीको आवाजमा सरस्वती खत्री र प्रदीप गुरुङको अभियनयमा ”एकै नजर” बोलको गीत सार्वजनिक भएको छ।
उक्त गीतमा दुर्गा श्रेष्ठ / सुजन शाहीको शब्द र दुर्गा श्रेष्ठको संगीत रहेको छ। उक्त गीतमा सुजन शाहीको स्वर रहेको छ। संगीत संयोजन महेश बिक्रम पाण्डेले गरेका हुन्।
गीतले माया प्रेमको कुरालाई देखाउन खोजेको छ।
दुर्गा श्रेष्ठको निर्देशन र सुरेश पाण्डेको कोरीयोग्राफर रहेको उक्त भिडियोमा प्रदीप गुरुङ र सरस्वती खत्रीको अभियनय देख्न सकिन्छ । दुर्गा श्रेष्ठले छायांकन गरेको भिडियोलाई ड्रोंन अपरेटर रोनिश तामांग गरेका हुन् भने शौखिन तिमल्सिनाले सम्पादन र कलर गरेका हुन् । ”एकै नजर” म्यूजिक भिडियो हाईलाइटस नेपाल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस :