Menu Close

कमल खनालको ”रुमाल”मा पल शाह र गरिमा शर्माको रोमान्स

Share

काठमाडौं । सबैको लोक प्रिय गायिका अन्जु पन्त र कमल खनालको आवाजमा पल शाह र गरिमा शर्माको अभियनयमा ”रुमाल” बोलको गीत सार्वजनिक भएको छ।

उक्त गीतमा कमल खनालको शब्द / संगीत रहेको छ। गीतमा सबैको लोक प्रिय गायिका अन्जु पन्त र कमल खनालको स्वर रहेको छ। संगीत संयोजन कमल सौरागले गरेका हुन्। प्रिज्म स्टुडियोमा रेर्कडीङ्ग गरेको गीतलाई श्यामस्वेत रसाइलीले मिक्स / मास्टरिङ्ग गरेका हुन् ।

प्रकाश भट्टको निर्देशन/कोरीयोग्राफर रहेको उक्त भिडियोमा पल शाह र गरिमा शर्माको अभियनय देख्न सकिन्छ । नबराज उप्रेतीले छायांकन गरेको भिडियोलाई बिष्णु शर्माले सम्पादन र कलर गरेका हुन् । ”रुमाल” म्यूजिक भिडियो कमल खनाल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *