Menu Close

सुमन के.सी.को ”पिपलु” मा नाजिर रअस्मिता बने रोमान्टिक

Share

काठमाडौं । सुमन के.सी. र अस्मिता अधिकारीको आवाज नाजिर हुसेन र अस्मिता श्रेष्ठको अभिनयमा ”पिपलु” बोलको गीत सार्वजनिक भएको छ।

गीतले माया प्रेमको कुरालाई देखाउन खोजेको छ। भिडियोमा नाजिर हुसेन र अस्मिता श्रेष्ठलाई रोमान्टिक मुडमा देख्न सकिन्छ।

गीतमा अर्जुन थापाको शब्द / संगीत रहेको छ। उक्त गीतमा सबैको लोक प्रिय गायक सुमन के.सी. र पछिलो समयकी चर्चित गायिका अस्मिता अधिकारीको स्वर रहेको छ । संगीत संयोजन फणिन्द्र राईले गरेका हुन भने चन्द्र चौधरीले मिक्स / मास्टरिङ्ग गरेका हुन्।

शान थापाको निर्देशन र राजिब समरको कोरीयोग्राफर रहेको उक्त भिडियोमा नाजिर हुसेन र अस्मिता श्रेष्ठको अभियनय देख्न सकिन्छ । अर्जुन तिवारीले छायांकन गरेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन / कलर गरेका हुन् । ”पिपलु” म्यूजिक भिडियो कलापुन्जा
अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *