काठमाडौं । हरि गिरि बिमर्शी र इन्दिरा शाह युनिकको आवाज चक्र बम / यांग्शु श्रेष्ठको अभिनयमा ”हातमा बाला” बोलको गीत सार्वजनिक भएको छ।
गीतमा हरि गिरी बिमर्शीको शब्द / संगीत रहेको छ। उक्त गीतमा सबैको लोक प्रिय गायक हरि गिरी बिमर्शी र इन्दिरा शाह युनिकको स्वर रहेको छ । संगीत संयोजन कृष्ण के.सी. ले गरेका हुन। वान डि.बि. स्टुडियोमा रेर्कडीङ्ग गरेको गीतलाई एच.बि.एन. किस्मतले मिक्स / मास्टरिङ्ग गरेका हुन्।
क्रान्ति के.सी. को निर्देशन / सम्पादन रहेको उक्त भिडियोमा चक्र बम / यांग्शु श्रेष्ठको अभियनय देख्न सकिन्छ र भिडियोलाई अजय रेग्मीले छायांकन गरेका हुन् । ”हातमा बाला” म्यूजिक भिडियो हरि गिरि बिमर्शी अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस :