Menu Close

प्रकाश सपुतको ”मुटु भरिको माया” मा परिन आभा थापा

Share

काठमाडौं । शिव हमालको शब्द /संगीत राजु के सी र रिना के सी को आवाजमा ”मुटु भरिको माया” बोलको गीत सार्वजनिक भएको छ।

गीतमा शिव हमालको शब्द / संगीत रहेको छ। उक्त गीतमा स्वर लोक प्रिय गायक राजु के.सी. र रिना के.सी. को रहेको छ । गीतको संगीत संयोजन अर्जुन थापाले गरेका हुन्। मारुनी स्टुडियोमा रेर्कडीङ्ग गरेको गीतलाई कुमार रानाले मिक्स / मास्टरिङ्ग गरेका हुन् भने रेकर्ड सुमन राना गरेका हुन्।

गीतले माया प्रेमको कुरालाई देखाउन खोजेको छ।

अर्जुन थापाको निर्देशन र अमोन रानाको कोरीयोग्राफर रहेको उक्त भिडियोमा प्रकाश सपुत र आभा थापाको अभियनय देख्न सकिन्छ । सुशील डाँगीले छायांकन गरेको भिडियोलाई निराजन के.सी. ले सम्पादन / कलर गरेका हुन् । ”मुटु भरिको माया” म्यूजिक भिडियो धौलागिरी इन्टरटेनमेन्ट अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *