काठमाडौं । बिक्रम परियार र संगीता पौडेलको आवाज अन्जली अधिकारी / लोमश शर्मा / सचिन परियार
आयुष गौतम / बिक्रम नेपाली / अन्जु सुनारको अभियनयमा “नसोचेको पल आयो” बोलको गीत सार्वजनिक भएको छ।
गीतमा केवलराम गैरेको शब्द / संगीत रहेको छ। उक्त गीतमा बिक्रम परियार र संगीता पौडेलको स्वर रहेको छ। गीतको संगीत संयोजन सुनिल परियारले गरेका हुन्। वान.डि.बि.एच. डि. स्टुडियोमा रेर्कडीङ्ग गरेको गीतलाई एच.बि.एन. किस्मतले मिक्स / मास्टरिङ्ग गरेका हुन् र बिमल छिनालले रेकर्ड गरेका हुन्।
निशान बानियाको निर्देशन र अमर सुनारको कोरियोग्राफ रहेको उक्त भिडियोमा अन्जली अधिकारी / लोमश शर्मा / सचिन परियार
आयुष गौतम / बिक्रम नेपाली / अन्जु सुनारको अभियनय देख्न सकिन्छ । सुरेश श्रेष्ठले छायांकन गरेको भिडियोलाई शिव पौडेलले सम्पादन / कलर गरेका हुन् । दिपक गुरुङको प्रस्तुती रहेको “नसोचेको पल आयो” म्यूजिक भिडियो डि के केवल म्यूजिक अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस :