काठमाडौं । लोक प्रिय गायक अर्जुन खत्रीको आवाज बिकास शर्मा र पेमालामु शेर्पाको अभियनयमा ‘मेरि माया’ बोलको गीत सार्वजनिक भएको छ ।
गीतले माया प्रेमको कुरालाई देखाउन खोजेको छ।
गीतमा अर्जुन खत्रीको शब्द संगीत र स्वरमा सजिएको आधुनिक गित मेरि माया को भिडियो रिलिज गरिएको छ प्रमोद परियारको एरेन्ज र बिन्देश्वोर शर्माको निर्माण मा बनेको उक्त म्युजिक भिडियोमा बिकास शर्मा र पेमालामु शेर्पा को अभिनय देख्न सकिन्छ । सुमन तामाङको छायांकन,सम्पादन र निर्देशनमा बनेको भिडियो लाई BMB CREATIONS युटुब च्यानल बाट अपलोड गरिएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस :