काठमाडौं । उक्त गीतमा मिठो स्वरकी धनी सबैको लोक प्रिय गायिका अन्जु पन्तको आवाज गीता ढुंगाना र राम बाबुको अभियनयमा ‘बैगुनी’ बोलको गीत सार्वजनिक भएको छ।
गीतले माया प्रेम र बिछोडको कुरालाई देखाउन खोजेको छ। भिडियोमा गीताले आफ्नो प्रेमीबाट धोका पायको कुरालाई देखायको छ।
गीतमा सभी लोको शब्द र लाल कुमार बरालको संगीत रहेको छ। उक्त गीतमा मिठो स्वरकी धनी सबैको लोक प्रिय गायिका अन्जु पन्तको स्वर रहेको छ । अलंकार स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन गरेका हुन्। ।
देवेन्द्र पाण्डेको निर्देशन रहेको उक्त भिडियोमा गीता ढुंगाना र राम बाबुको अभियनय देख्न सकिन्छ । जितु तामांगले छायांकन गरेको भिडियोलाई बिकाश दाहालले सम्पादन/कलर गरेका हुन् । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस :