काठमाडौं । लोक प्रिय गायक शनी बिश्वोकर्मा / मिठो स्वरको धनी लक्ष्मी खड्काको आवाज सारिका के.सी. /आशिर प्रताप जंगको अभियनयमा ‘मलाई माया नगर नगर’ बोलको गीत सार्वजनिक भएको छ।
गीतले माया प्रेम र बिछोडको कुरालाई देखाउन खोजेको छ।
गीतमा युनिक भोजराज बि.क.को शब्द / संगीत रहेको छ। उक्त गीतमा लोकप्रिय गायक शनी बिश्वोकर्मा / मिठो स्वरको धनी लक्ष्मी खड्काको स्वर रहेको छ ।मालश्री स्टुडियोमा रेकर्ड गरेको गीतलाई कृष्ण बिनोद बाजुरालीले संगीत संयोजन र खडक बाजुराली मास्टरिङ्ग गरेका हुन्।
कपिल लामाको निर्देशन रहेको उक्त भिडियोमा सारिका के.सी. /आशिर प्रताप जंग / जयराम खड्काको अभियनय देख्न सकिन्छ । बिपिन छेत्रीले छायांकन गरेको भिडियोलाई नबिन घर्ति मगरले सम्पादन/कलर गरेका हुन् । बिदुर आपागाईको प्रस्तुति रहेको ‘मलाई माया नगर नगर’ म्यूजिक भिडियो ABS Music को अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस :