Menu Close

‘लायो मोहनी’मा कविता र रमेशको रोमान्स

Share

काठमाडौं । लोक प्रिय गायक हिक्मत ठकुल्ला / मिठो स्वरको धनी सुनिता बुढा छेत्रीको आवाज रमेश चन्द्र सोडारी / कविता न्यौपानेको अभियनयमा ‘लायो मोहनी’ बोलको गीत सार्वजनिक भएको छ।

गीतले माया प्रेमको कुरालाई देखाउन खोजेको छ।

गीतमा मेघनाथ खान र उमा दाहालको शब्द गोविन्दा चापागाईं निर्दोषको संगीत रहेको छ। उक्त गीतमा लोकप्रिय गायक हिक्मत ठकुल्ला / मिठो स्वरको धनी सुनिता बुढा छेत्रीको स्वर रहेको छ । गीतलाई कृष्ण लामिछानेले संगीत संयोजन / मास्टरिङ्ग गरेका हुन्।

प्रकाश छेत्रीको निर्देशन प्रविन थापाको कोरीयोग्राफर रहेको उक्त भिडियोमा रमेश चन्द्र सोडारी / कविता न्यौपानेको अभियनय देख्न सकिन्छ । बिरेन्द्र भट्टले छायांकन गरेको भिडियोलाई अभिषेक राजोपाध्यायले सम्पादन/कलर गरेका हुन् । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *