काठमाडौं । लोक प्रिय गायक साजन लामा / मिठो स्वरको धनी पबित्र गुरुङकोको आवाज बिनोद तामांग र बिना राउतको अभियनयमा ‘यो माया भन्ने चिज’ बोलको गीत सार्वजनिक भएको छ।
गीतले माया प्रेमको कुरालाई देखाउन खोजेको छ।
गीतमा पबित्र गुरुङको शब्द / संगीत रहेको छ। उक्त गीतमा लोकप्रिय गायक साजन लामा / मिठो स्वरको धनी पबित्र गुरुङको स्वर रहेको छ । गीतलाई रोशन बालुवाले संगीत संयोजन / मास्टरिङ्ग गरेका हुन्।
मदन खड्काको निर्देशन रहेको उक्त भिडियोमा बिनोद तामांग र बिना राउतको अभियनय देख्न सकिन्छ । बिरेन्द्र भट्टले छायांकन गरेको भिडियोलाई अविनाश डि.सी.ले सम्पादन/कलर गरेका हुन् । ‘यो माया भन्ने चिज’ म्यूजिक भिडियो पबित्र गुरुङ अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस :