Menu Close

सन्तोष प्रगाढ र सहिमा श्रेष्ठको ‘साली देवर’ सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं । लोकप्रिय गायक सन्तोष प्रगाढ र मिठो स्वरकी धनी सहिमा श्रेष्ठको आवाजमा ‘साली देवर’ बोलको गीत सार्वजनिक भएको छ।

गीतमा दिनेश सुबेदीको शब्द र सन्तोष प्रगाढको संगीत / संगीत संयोजन रहेको छ। उक्त गीतमा लोकप्रिय गायक सन्तोष प्रगाढ र मिठो स्वरकी धनी सहिमा श्रेष्ठको स्वर रहेको छ । सुर-ताल स्टुडियोमा रेकर्ड गरेको गीतलाई रमेश सेन्चुरीले मिक्क्ष मास्टरिङ्ग गरेका हुन्।

रुपेश तामांगको निर्देशन राहुल बराइलीको कोरीयोग्राफर रहेको उक्त भिडियोमा पुष्पल खड्का / मोनालिषा खतिवडा / समिर तामांग / प्रसंसा ढुंगेल / महादेव त्रिपाठी / रेसम फिलिली / सम्सेर बहादुर राईको अभियनय देख्न सकिन्छ । हरि लामा घलेले छायांकन गरेको भिडियोलाई दिर्घ खड्काले सम्पादन र राजेन्द्र मोक्तानलले कलर गरेका हुन् । जुना फिल्म्सको प्रस्तुति रहेको ‘साली देवर’ म्यूजिक भिडियोको निर्माता जीवन तामांग / राजु श्रेष्ठ र सह-निर्माता सम्सेर बहादुर राई / सर्बन कुमार श्रेष्ठ रहेका छन्। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *