काठमाडौं । लोक प्रिय गायक अशोक बराल र सोनीका के.सी.को आवाजमा ‘पातै फरर’ बोलको गीत सार्वजनिक भएको छ।
गीतमा महादेव के.सी.को शब्द शन्तोष श्रेष्ठ संगीत रहेको छ। उक्त गीतमा लोक प्रिय गायक अशोक बराल र मिठो स्वरकी धनी सोनीका के.सी.को स्वर रहेको छ । अकोउस्टिक नेपाल स्टुडियोमा रेकर्ड गरेको गीतलाई देबेन्द्र नेवाले संगीत संयोजन र प्रकाश मिश्रले मिक्क्ष मास्टरिङ्ग गरेका हुन्।
हेम पर्बाश अधिकारीको निर्देशन समिर ठोकरको कोरीयोग्राफर रहेको उक्त भिडियोमा अन्जु सुनार /हेमा श्रेष्ठ /समिर ठोकर /उज्वल धामीको अभियनय देख्न सकिन्छ । अजय रेग्मीले छायांकन गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन / कलर गरेका हुन् । ‘पातै फरर’ म्यूजिक भिडियो S3K Entertainment
अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस :