काठमाडौं। रचना रिमाल /सुजाता थापा मगर र मोहन कुमार मगर/टिका बहादुर मगरको सुमधुर आवाजमा “हुर्रा झोर्ले साली ज्यु” सार्वजनिक भएको छ ।
मोहन कुमार मगरको शब्द/संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका रचना रिमाल /सुजाता थापा मगर र लोक प्रिय गायक मोहन कुमार मगर/टिका बहादुर मगरको सुमधुर स्वर रहेको छ। किङ्ग डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई रोशन बान्तवाले संगीत संयोजन र राजु कार्कीले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
मोहन कुमार मगरको निर्देशन रहेको उक्त भिडियोलाई रेख बहादुर मगरले छायाँङ्कन र बिनोद बमले सम्पादन,कलर गरेका हुन्। टिका बहादुर मगरको प्रस्तुती रहेको “हुर्रा झोर्ले साली ज्यु” म्यूजिक भिडियो Tika Magar Official युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :