Menu Close

मेलिना र प्रविनको ‘के नै छ र पाउनु’ सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं । लोक प्रिय गायक प्रविन बेड्वाल र मिठो स्वरकी धनी मेलिना राईको आवाजमा ‘के नै छ र पाउनु’ बोलको गीत सार्वजनिक भएको छ।

गीतमा जय देवकोटाको शब्द / संगीत रहेको छ। उक्त गीतमा लोक प्रिय गायक प्रविन बेड्वाल र मिठो स्वरकी धनी मेलिना राईको स्वर रहेको छ । तरंग स्टुडियोमा रेकर्ड गरेको गीतलाई केशव बडूले संगीत संयोजन गरेका हुन्।

रोजल थापाको निर्देशन रहेको उक्त भिडियोमा जय देवकोटा / सगुन शाही / रमेश बिस्टको अभियनय देख्न सकिन्छ । चक्र बहादुर बरालले छायांकन गरेको भिडियोलाई अनिल रानाले सम्पादन / कलर गरेका हुन् । ‘के नै छ र पाउनु’ म्यूजिक भिडियो Shiva Darshan Films
अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस :

https://www.youtube.com/watch?v=n27RRMbo5iQ

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *