काठमाडौं । लोक प्रिय गायकसन्तोष सर्गम र मिठो स्वरकी धनी सुस्मिता सेवाको आवाज रुपेश सेवा र सुप्रिया दाहालको अभिनयमा ‘बैगुनी माया’ बोलको गीत सार्वजनिक भएको छ।
गीतमा सन्तोष सर्गमको शब्द / संगीत रहेको छ। उक्त गीतमा लोक प्रिय सन्तोष सर्गम र मिठो स्वरकी धनी सुस्मिता सेवाको स्वर रहेको छ ।
अश्मित पोखरेलको निर्देशन समिर ठोकरको कोरीयोग्राफर रहेको उक्त भिडियोमा रुपेश सेवा र सुप्रिया दाहालको अभियनय देख्न सकिन्छ । मुकेश हुमागाईंले छायांकन गरेको भिडियोलाई बिनोद बमले सम्पादन / कलर गरेका हुन् । सन्तोष सर्गमको प्रस्तुति रहेको बि.बि.सी. फिल्म्सले निर्माण गरेको ‘बैगुनी माया’ म्यूजिक भिडियो HighlightsNepal
अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस :