काठमाडौं । लोक प्रिय गायक धिरज राईको आवाज धिरज लामा र कुशुम घोतानेको अभियनयमा ‘मेरा रहरहरु’ बोलको गीत सार्वजनिक भएको छ।
गीतले माया प्रेमको र बिछोडको कुरालाई देखाउन खोजेको छ।
गीतमा बालक गुरुङको शब्द/ धिरज राईको संगीत र स्वर रहेको छ। गीतलाई गोपाल रसाइलीले संगीत संयोजन गरेका हुन्।
रोजल थापाको निर्देशन रहेको उक्त भिडियोमा धिरज लामा र कुशुम घोतानेको अभियनय देख्न सकिन्छ । बिरेन्द्र भट्टले छायांकन गरेको भिडियोलाई अनिल रानाले सम्पादन / कलर गरेका हुन् । ‘मेरा रहरहरु’ म्यूजिक भिडियो Pancham Music Balak.
अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस :