Menu Close

राजेश पायल राई र अस्मिता अधिकारीको ‘चँन्द्र र सुर्य अंकित झण्डा’ सार्वजनिक

Share

काठमाडौं । बालक गुरुङको शब्द संगीत लोक प्रिय गायक राजेश पायल राई र मिठो स्वरकी धनी अस्मिता अधिकारीको आवाजमा ‘चँन्द्र र सुर्य अंकित झण्डा’ बोलको गीत सार्वजनिक भएको छ।

गीतले देशको मायाका कुरालाई देखाउन खोजेको छ।

गीतमा बालक गुरुङको शब्द संगीत र स्वर रहेको छ। उक्त गीतमा लोक प्रिय गायक राजेश पायल राई र मिठो स्वरकी धनी अस्मिता अधिकारीको स्वर रहेको छ। गीतलाई अशोक लोहारु राईले संगीत संयोजन गरेका हुन्।

रोजल थापाको निर्देशन रहेको उक्त भिडियो बिरेन्द्र भट्टको छायांकन अनिल रानाले सम्पादन / कलर रहेको छ। ‘चँन्द्र र सुर्य अंकित झण्डा’ म्यूजिक भिडियो Pancham Music Balak अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *