Menu Close

अर्जुन गैह्रे र लक्ष्मी खड्काको ‘आगो कोइलैको’ सार्वजनिक (भिडियोमासहित)

Share

काठमाडौं । लोकप्रिय गायक अर्जुन गैह्रे/ मिठो स्वरकी धनी लक्ष्मी खड्काको आवाज सारिका के सी /जय देवकोटा / यज्ञ सापकोटाको अभियनयमा ‘आगो कोइलैको’ बोलको गीत सार्वजनिक भएको छ।

गीतले माया प्रेमको र बिछोडको कुरालाई देखाउन खोजेको छ।

गीतमा अर्जुन गैह्रेको शब्द / संगीत रहेको छ। उक्त गीतमा लोकप्रिय गायक अर्जुन गैह्रे/ मिठो स्वरकी धनी लक्ष्मी खड्काको स्वर रहेको छ । पुनम स्टुडियोमा रेकर्ड गरेको गीतलाई महेश बिक्रम पाण्डेले मिक्क्ष मास्टरिङ्ग/संगीत संयोजन गरेका हुन्।

मदन खड्काको निर्देशन रहेको उक्त भिडियोमा सारिका के सी /जय देवकोटा / यज्ञ सापकोटाको अभियनय देख्न सकिन्छ । टंक के सी ले छायांकन गरेको भिडियोलाई अविनाश डि.सी.ले सम्पादन/कलर गरेका हुन् । डि.सी. फिल्म्सले निर्माण गरेको ‘आगो कोइलैको’ म्यूजिक भिडियो Akala Devi Music अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *