Menu Close

‘पानी पुरी खानी हो’मा पल शाहको साथमा एलेन मगर

Share

काठमाडौं । लोकप्रिय गायक एलेन मगर / मिठो स्वरकी धनी रचना रिमालको आवाज पल शाह/एलेन मगर/बिना राउत/नियुक्ति शेर्पाको अभियनयमा ‘पानी पुरी खानी हो’ बोलको गीत सार्वजनिक भएको छ।

गीतमा दिनेश सुबेदीको शब्द / एलेन मगरको संगीत रहेको छ। उक्त गीतमा लोकप्रिय गायक एलेन मगर / मिठो स्वरकी धनी रचना रिमालको स्वर रहेको छ । ए प्लस स्टुडियोमा रेकर्ड गरेको गीतलाई साजन शाहले मिक्क्ष मास्टरिङ्ग/ बिशाल निरौलाले संगीत संयोजन गरेका हुन्।

एकान्त मगरको निर्देशन गम्भीर बिस्टको कोरीयोग्राफर रहेको उक्त भिडियोमा पल शाह/एलेन मगर/बिना राउत/नियुक्ति शेर्पाको अभियनय देख्न सकिन्छ । बुद्ध थापाले छायांकन गरेको भिडियोलाई बिबेक सुनारले सम्पादन र सुप्रिम पराजुली कलर गरेका हुन् । M8 Music Factory ले निर्माण गरेको ‘पानी पुरी खानी हो’ म्यूजिक भिडियो M8 Music Factory अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *