काठमाडौं । लोकप्रिय गायक प्रताप दास / मिठो स्वरकी धनी अस्मिता अधिकारीको आवाज भिम खड्का / अनु प्रधानको अभियनयमा ‘तिमी मै दिल बस्यो’ बोलको गीत सार्वजनिक भएको छ।
भिडियोमा भिम खड्का / अनु प्रधानलाई रोमानटीक तरिकाले फिचर गरियको छ।
गीतमा डि.पी.खनालको शब्द भिम बि.सी.को संगीत रहेको छ। उक्त गीतमा लोकप्रिय गायक प्रताप दास / मिठो स्वरकी धनी अस्मिता अधिकारीको स्वर रहेको छ । ए प्लस स्टुडियोमा रेकर्ड गरेको गीतलाई साजन शाहले मिक्क्ष मास्टरिङ्ग र उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्।
बिक्रम चौहानको निर्देशन रहेको उक्त भिडियोमा भिम खड्का / अनु प्रधानको अभियनय देख्न सकिन्छ । प्रकाश खड्काले छायांकन, सुरेश काफ्लेले ड्रोन अपरेटर गरेको भिडियोलाई मिलन बिश्वोकर्माले सम्पादन / कलर गरेका हुन् ।बि.स्टार फिल्म्सले निर्माण गरेको ‘तिमी मै दिल बस्यो’ म्यूजिक भिडियो NAMASTE PLUS अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस :