Menu Close

‘मायालाई पुरस्कार खाली जोबन’मा नायक पल शाहको साथमा यमुना रसाल

Share

काठमाडौं । लोकप्रिय गायक यज्ञ बि.क.र मिठो स्वरकी धनी शान्ति श्री परियारको आवाज नायक पल शाह र यमुना रसालको अभियनयमा ‘मायालाई पुरस्कार खाली जोबन’ बोलको गीत सार्वजनिक भएको छ।

गीतमा प्रल्हाद सुबेदीको शब्द यज्ञ बि.क.को संगीत रहेको छ। उक्त गीतमा लोकप्रिय गायक यज्ञ बि.क.र मिठो स्वरकी धनी शान्ति श्री परियारको स्वर रहेको छ । वान डी.बी.एच.डि. स्टुडियोमा रेकर्ड गरेको गीतलाई यच.बि.एन. किस्मतले मिक्क्ष मास्टरिङ्ग र कृष्ण के.सी.ले संगीत संयोजन गरेका हुन्।

सुनिल छेत्रीको निर्देशन/कोरीयोग्राफर रहेको उक्त भिडियोमा नायक पल शाह र यमुना रसालको अभियनय देख्न सकिन्छ । राजेश घिमिरेले छायांकन गरेको भिडियोलाई नबिन घर्ती मगरले सम्पादन / कलर गरेका हुन् । ‘मायालाई पुरस्कार खाली जोबन’ म्यूजिक भिडियो Yagya BK अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *