Menu Close

प्रविन बेडवालको ‘एउटै तस्बिर’मा दिनेश डी.सी.र पुनम गौतमको रोमान्स

Share

काठमाडौं । लोक प्रिय गायक प्रविन बेडवालको आवाज दिनेश डी. सि. / मानस राज / भिम बिस्ट /पुनम गौतम / किसम बिर बिक्रम थापाको अभियनयमा ‘एउटै तस्बिर’ बोलको गीत सार्वजनिक भएको छ।

गीतले माया प्रेमको कुरालाई देखाउन खोजेको छ।

गीतमा दिपेन्द्र के थापाको शब्द हरि लम्सालको संगीत रहेको छ। उक्त गीतमा सबैको लोक प्रिय गायक प्रविन बेडवालको स्वर रहेको छ । अकोउस्टिक नेपाल स्टुडियोमा रेकर्ड गरेको गीतलाई चन्द्र चौधरीले मिक्क्ष मास्टरिङ्ग र देवेन्द्र नेवाले संगीत संयोजन गरेका हुन्।

माईकल चन्दको निर्देशन माईकल स्टेप र आर्ट्स एकाडेमीको कोरीयोग्राफर रहेको उक्त भिडियोमा दिनेश डी.सि. / मानस राज / भिम बिस्ट /पुनम गौतम / किसम बिर बिक्रम थापाको अभियनय देख्न सकिन्छ । उत्सव दाहालले छायांकन गरेको भिडियोलाई शिलन लम्सालले सम्पादन / कलर गरेका हुन् । ‘एउटै तस्बिर’ म्यूजिक भिडियो Manas RaJ अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *