काठमाडौं । शिबसंगम राईको संगीत लोक प्रिय गायक प्रविन बेडवालको आवाजमा ‘मेरो मन’ बोलको गीत सार्वजनिक भएको छ।
गीतले माया प्रेमको कुरालाई देखाउन खोजेको छ।
गीतमा लभजित आस्मिल राईको शब्द शिबसंगम राईको संगीत रहेको छ। उक्त गीतमा सबैको लोक प्रिय गायक प्रविन बेडवालको स्वर रहेको छ । त्रिताल स्टुडियोमा रेकर्ड गरेको गीतलाई सुन्दर लामाले मिक्क्ष मास्टरिङ्ग र संगीत संयोजन गरेका हुन्।
नरुतम पाण्डेले छायांकन गरेको भिडियोलाई राजेन्द्र श्रेष्ठले सम्पादन गरेका हुन् । ‘मेरो मन’ म्यूजिक भिडियो Nepali Sangeet Ghar अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस :