काठमाडौं । लोक प्रिय गायक प्रतीक पौडेलको आवाज मनिष श्रेष्ठ /आरजु बैजु / दिनेश काफ्लेको अभियनयमा ‘एउटा गीत’ बोलको गीत सार्वजनिक भएको छ।
गीतले माया प्रेमको कुरालाई देखाउन खोजेको छ।
गीतमा प्रतीक पौडेलको शब्द / संगीत / स्वर रहेको छ । मिन्ट अडियो स्टुडियोमा रेकर्ड गरेको गीतलाई रोबिन छेत्रीले मिक्क्ष मास्टरिङ्ग र प्रसं परियारले संगीत संयोजन गरेका हुन्।
शिशिर खातीको निर्देशन रहेको उक्त भिडियोमा मनिष श्रेष्ठ /आरजु बैजु / दिनेश काफ्लेको अभियनय देख्न सकिन्छ । संकल भुजेलले छायांकन गरेको भिडियोलाई बनिश शाहले सम्पादन,राजेन्द्र मोक्तानले कलर गरेका हुन् । ‘एउटा गीत’ म्यूजिक भिडियो
FLAG ON CRAFTS STUDIO अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस :