काठमाडौं । सबैको लोक प्रिय गायक तथा संगीतकार खेम सारु मगर र मिठो स्वरकी धनी गायिका रित राना मगरको आवाज गिन्निमलाती मगर र बिमल थापा मगरको अभियनयमा ‘गोरकंग नम्खन खंमने’ बोलको गीत सार्वजनिक भएको छ।
थुप्रै गित एक पल्ट भनन,मायाले जहर खनायो,मयाले पनि,यो धद्कन,एक पल्ट भनन २,परदेशी | जस्ता दर्जनौ हिट गित दिएर दर्सक्को मन जित्न सफल संगीतकार खेम सारु मगरको आफ्नै आवजमा यो मगर गित रिलिज भएको छ
गीतमा खेम सारु मगरको शब्द,संगीत रहेको छ । उक्त गीतमा सबैको लोक प्रिय गायक तथा संगीतकार खेम सारु मगर र मिठो स्वरकी धनी गायिका रीत राना मगरको स्वर रहेको छ। अलंकार स्टुडियोमा रेकर्ड गरेको गीतलाई रंजन राईले मिक्क्ष मास्टरिङ्ग रबिशाल निरौलाले संगीत संयोजन गरेका हुन्।
एकान्त मगरको निर्देशन / कोरीयोग्राफर रहेको उक्त भिडियोमा गिन्निमलाती मगर र बिमल थापा मगरको अभियनय देख्न सकिन्छ । एलेन मगरले छायांकन गरेको भिडियोलाई एकान्त मगरले सम्पादन,कलर गरेका हुन् । ‘गोरकंग नम्खन खंमने’ म्यूजिक भिडियो MUSIC EYE अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस :