Menu Close

मोडेल अन्जु सुनारको मुटु कसले घाइते बनायो ? (भिडियोसहित)

Share

काठमाडौं । लोक प्रिय गायक सानु के सी र मिठो स्वरकी धनी गायिका सबिता ढुंगनाको आवाज अन्जु सुनार / सुरज श्रेष्ठ / भुवन चौलागाईं / लक्ष्मी दर्नालको अभियनयमा ‘घाइते मुटु’ बोलको गीत सार्वजनिक भएको छ।

गीतले माया प्रेमको र बिछोडको कुरालाई देखाउन खोजेको छ।

गीतमा लक्ष्मी दर्नाल /अशोक सापकोटाको शब्द सुशील सिङ्ग ठकुरीको संगीत रहेको छ । उक्त गीतमा सबैको लोक प्रिय गायक सानु के सी र मिठो स्वरकी धनी गायिका सबिता ढुंगना को स्वर रहेको छ। संगीत सरोबर स्टुडियोमा रेकर्ड गरेको गीतलाई सुफ़िक्स मदनले संगीत संयोजन गरेका हुन्।

मिलन श्रेष्ठको निर्देशन रहेको उक्त भिडियोमा अन्जु सुनार / सुरज श्रेष्ठ / भुवन चौलागाईं / लक्ष्मी दर्नालको अभियनय देख्न सकिन्छ । दिनेस मुस्कानले छायांकन गरेको भिडियोलाई दिनेस मुस्कान आफैले सम्पादन,कलर गरेका हुन् । ‘घाइते मुटु’ म्यूजिक भिडियो Juntara Entertainment युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *