काठमाडौं । सबैको लोक प्रिय गायक नबराज घोरासैनी र मिठो स्वरकी धनी गायिका सरस्वति उप्रेतीको आवाज अन्जु सुनार र सुरज श्रेष्ठको अभियनयमा ‘मनकाे कुरा’ बोलको गीत सार्वजनिक भएको छ।
गीतले माया प्रेमको कुरालाई देखाउन खोजेको छ।
गीतमा सरस्वति उप्रेती शब्द,प्रकाश थापा पुलामी मगर / सरस्वति उप्रेतीको संगीत रहेको छ । उक्त गीतमा सबैको लोक प्रिय गायक नबराज घोरासैनी र मिठो स्वरकी धनी गायिका सरस्वति उप्रेतीको स्वर रहेको छ। सुर संगीत स्टुडियोमा रेकर्ड गरेको गीतलाई के.बी. भण्डारीले संगीत संयोजन गरेका हुन्।
मिलन श्रेष्ठको निर्देशन सुरज श्रेष्ठको कोरीयोग्राफर रहेको उक्त भिडियोमा अन्जु सुनार / सुरज श्रेष्ठको अभियनय देख्न सकिन्छ । मुकेश हुमागाईंले छायांकन गरेको भिडियोलाई रोशन धितालले सम्पादन,कलर गरेका हुन् । ‘मनकाे कुरा’ म्यूजिक भिडियो
Milan Films Production युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस :