काठमाडौं । लेखु सहयात्रीको शब्द, सबैको लोक प्रिय गायक नरेश बि.बि.सी. र मिठो स्वरकी धनी गायिका एलीना चौहानको आवाजमा ‘ए नैना रेशम’ बोलको गीत सार्वजनिक भएको छ।
गीतले माया प्रेमको र बिछोडको कुरालाई देखाउन खोजेको छ।
गीतमा लेखु सहयात्रीको शब्द,नरेश बि.बि.सी.को संगीत रहेको छ । उक्त गीतमा सबैको लोक प्रिय गायक नरेश बि.बि.सी. र मिठो स्वरकी धनी गायिका एलीना चौहानको स्वर रहेको छ। ए पल्स स्टुडियोमा रेकर्ड गरेको गीतलाई नरेश बि.बि.सी.ले मिक्क्ष मास्टरिङ्ग र ओम सुनारले संगीत संयोजन गरेका हुन्।
उक्त भिडियोलाई बिकाश बि.सी.ले छायांकन / सम्पादन,कलर गरेका हुन् । ‘ए नैना रेशम’ म्यूजिक भिडियो Trending Nepal युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस :