काठमाडौं ।
सबैको लोक प्रिय गायक सुगम पोख्रेल र बहु-चर्चित / मिठो स्वरकी धनी गायिका प्रबिशा अधिकारीको आवाज रबिन थापा मगर / माया केसियाको अभियनयमा ‘जुनी जुनी’ बोलको गीत सार्वजनिक भएको छ।
थुप्रै गित एक पल्ट भनन,मायाले जहर खनायो,मयाले पनि,यो धद्कन,एक पल्ट भनन २,परदेशी जस्ता दर्जनौ हिट गित दिएर दर्सक्को मन जित्न सफल संगीतकार खेम सारु मगरको आफ्नै संगीतमा ‘जुनी जुनी’ बोलको गीत रिलिज भएको छ।
गीतमा शान्ती बस्नेतको शब्द,खेम सारु मगरको संगीत रहेको छ । उक्त गीतमा सबैको लोक प्रिय गायक सुगम पोख्रेल र बहु-चर्चित / मिठो स्वरकी धनी गायिका प्रबिशा अधिकारीको स्वर रहेको छ। आरोही इन्टरटेनमेन्ट स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिनय कार्कीले मिक्सिङ / मास्टरिङ र बिशाल निरौलाले संगीत संयोजन गरेका हुन्।
एकान्त मगरको निर्देशन रहेको उक्त भिडियोमा रबिन थापा मगर / माया केसियाको अभियनय देख्न सकिन्छ । एलेन मगरले छायांकन गरेको भिडियोलाई पवन सुस्लिंगले सम्पादन,कलर गरेका हुन् । ‘जुनी जुनी’ म्यूजिक भिडियो
D360 RTM अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस :