Menu Close

पवित्रा गुरुङ र रोशन बालुवाको आवाजमा ‘मेरो माया तिमीलाई’ सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं ।
लोक प्रिय गायक रोशन बालुवा र मिठो स्वरकी धनी गायिका पवित्रा गुरुङको आवाज अन्जली अधिकारी / बिनोद तामांगको अभियनयमा ‘मेरो माया तिमीलाई’ बोलको गीत सार्वजनिक भएको छ।

गीतमा पवित्रा गुरुङको शब्द / संगीत रहेको छ । उक्त गीतमा सबैको लोक प्रिय गायक रोशन बालुवा र मिठो स्वरकी धनी गायिका पवित्रा गुरुङको स्वर रहेको छ। गीतलाई दिनेश राज बाहकले मिक्सिङ / मास्टरिङ र रोशन बालुवाले संगीत संयोजन गरेका हुन्।

मदन खड्काको निर्देशन रहेको उक्त भिडियोमा अन्जली अधिकारी / बिनोद तामांगको अभियनय देख्न सकिन्छ । बिरेन्द्र भट्टले छायांकन गरेको भिडियोलाई अविनाश डि.सी.ले सम्पादन,कलर गरेका हुन् । ‘मेरो माया तिमीलाई’ म्यूजिक भिडियो
Pabitra Gurungअफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *