Menu Close

‘ए चन्द्रमुखी’ मा दिनेश कठायत (काजिसाब) र प्रनिमा दाहालको रोमान्स

Share

काठमाडौं ।
लोक प्रिय गायक अनुप रेग्मी र मिठो स्वरकी धनी गायिका माल्लिका कार्कीको आवाज दिनेश कठायत (काजिसाब) र प्रनिमा दाहालको अभियनयमा ‘ए चन्द्रमुखी’ बोलको गीत सार्वजनिक भएको छ।

गीतमा सुबाश गौतमको शब्द, अनुप रेग्मीको संगीत रहेको छ । उक्त गीतमा सबैको लोक प्रिय गायक अनुप रेग्मी र मिठो स्वरकी धनी गायिका मल्लिका कार्कीको स्वर रहेको छ। गुञ्जन स्टुडियोमा रेकर्ड गरेको गीतलाई कृष्ण कुमार महर्जनले मिक्सिङ / मास्टरिङ र निरज श्रेष्ठले संगीत संयोजन गरेका हुन्।

प्रकाश धितालको निर्देशन रहेको उक्त भिडियोमा दिनेश कठायत (काजिसाब) र प्रनिमा दाहालको अभियनय देख्न सकिन्छ। ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन गरेको भिडियोलाई दिन्सोन शाहले सम्पादन,कलर गरेका हुन् । ‘ए चन्द्रमुखी’ म्यूजिक भिडियो
Kaji Production अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *