काठमाडौं ।
लोक प्रिय गायक सुमन बस्नेत र मिठो स्वरकी धनी गायिका मुना कुमालको आवाज बिक्रम बुढाथोकी / धुर्ब कोइराला / जसोदा कार्कीको अभियनयमा ‘नियतिको खेल’ बोलको गीत सार्वजनिक भएको छ।
गीतले २१ औं शताब्दीको युगमा पनी जातीय विभेद कानुनी रूपमा यसलाई अपराध मानिय पनी व्यावहारिक रूपमा समाजबाट अन्त्य नभएको
कुरा लाई देखाउन खोजेको छ।
गीतमा राजेन्द्र रावतको शब्द,कृष्ण बाजुरालीको संगीत रहेको छ । उक्त गीतमा लोक प्रिय गायक सुमन बस्नेत र मिठो स्वरकी धनी गायिका मुना कुमालको स्वर रहेको छ। बिशेष डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई कृष्ण बाजुरालीले मिक्सिङ / मास्टरिङ र संगीत संयोजन गरेका हुन्।
क्रान्ती के सी को निर्देशन / सम्पादन रहेको उक्त भिडियोमा बिक्रम बुढाथोकी / धुर्ब कोइराला / जसोदा कार्कीको अभियनय देख्न सकिन्छ । भिडियोलाई अजय रेग्मीले छायांकन गरेका हुन् । ‘नियतिको खेल’ म्यूजिक भिडियो Sunil BC
अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस :