काठमाडौं ।
सुदन खत्रीको शब्द र मिठो स्वरकी धनी गायिका रचना रिमालको आवाजमा ‘धोका’ बोलको गीत सार्वजनिक भएको छ।
गीतमा सुदन खत्रीको शब्द, तिलक कट्टेलको संगीत रहेको छ । उक्त गीतमा मिठो स्वरकी धनी गायिका रचना रिमालको स्वर रहेको छ। बि मिनोर स्टुडियोमा रेकर्ड गरेको गीतलाई यगल कोजुले मिक्सिङ / मास्टरिङ र सुमनके सी ले संगीत संयोजन गरेका हुन्।
राजेन्द्र पाण्डेले छायांकन गरेको भिडियोलाई वान वर्ल्ड प्रोडक्शनले निर्माण गरेको हो। ‘धोका’ म्यूजिक भिडियोलाई SULAK ENTERTAINMENT
अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस :