Menu Close

दीपा लामाको ‘मायालाई शब्द बाट’ मा नायक पल शाह र मेरु राईको रोमान्स

Share

काठमाडौं ।
मिठो स्वरकी धनी गायिका दीपा लामाको आवाज नायक पल शाह र मेरु राईको अभियनयमा ‘मायालाई शब्द बाट’ बोलको गीत सार्वजनिक भएको छ।

गीतमा बिपिन मर्मको शब्द, प्रकाश लामाको संगीत रहेको छ । उक्त गीतमा मिठो स्वरकी धनी गायिका दीपा लामाको स्वर रहेको छ। ए पल्स स्टुडियोमा रेकर्ड गरेको गीतलाई साजन शाहले मिक्सिङ / मास्टरिङ र फणिन्द्र राईले संगीत संयोजन गरेका हुन्।

गीतले माया प्रेमको कुरालाई देखाउन खोजेको छ।

देव जंग थापाको निर्देशन शन्तोष राजभाहकको कोरीयोग्राफर रहेको उक्त भिडियोमा नायक पल शाह र मेरु राईको अभियनय देख्न सकिन्छ। ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन गरेको भिडियोलाई दिन्सोन शाहले सम्पादन,कलर गरेका हुन् । ‘मायालाई शब्द बाट’ म्यूजिक भिडियो Biurn Studio Nepal अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *