Menu Close

‘मायालु तिमीलाई’ मा अन्जु चौलागाईं र संदेश श्रेष्ठको रोमान्स

Share

काठमाडौं ।
मिठो स्वरकी धनी गायिका निमा सेर्पाको आवाज अन्जु चौलागाईं र संदेश श्रेष्ठको अभियनयमा ‘मायालु तिमीलाई’ बोलको गीत सार्वजनिक भएको छ।

गीतमा आर एस जि जि.डि. तामांगको शब्द,संगीत रहेको छ । उक्त गीतमा मिठो स्वरकी धनी गायिका निमा सेर्पाको स्वर रहेको छ। गीतलाई प्रदिप श्रेष्ठले संगीत संयोजन गरेका हुन्।

गीतले माया प्रेमको कुरालाई देखाउन खोजेको छ।

जीतेन्द्र राजोपाध्यायको निर्देशन रहेको उक्त भिडियोमा अन्जु चौलागाईं र संदेश श्रेष्ठको अभियनय देख्न सकिन्छ। दिपेन बस्नेतकोले छायांकन गरेको भिडियोलाई जीतेन्द्र राजोपाध्यायकोले सम्पादन, मित्र डि. गुरुङले कलर गरेका हुन् । ‘मायालु तिमीलाई’ म्यूजिक भिडियो RISING SMULE GROUP अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *