Menu Close

अन्जु पन्त र योगेश काजीको ‘पिरतीको झरी’ मा गरिमा शर्मा र बिक्रम पोख्रेलको रोमान्स

Share

काठमाडौं ।
मिठो स्वरकी धनी गायिका अन्जु पन्त र सबैको लोक प्रिय गायक योगेश काजीको आवाज गरिमा शर्मा र बिक्रम पोख्रेलको अभियनयमा ‘पिरतीको झरी’ बोलको गीत सार्वजनिक भएको छ।

गीतमा पुरुषोत्तम ढुंगेलको शब्द,योगेश काजीको संगीत रहेको छ । उक्त गीतमा मिठो स्वरकी धनी गायिका अन्जु पन्त र सबैको लोक प्रिय गायक योगेश काजीको स्वर रहेको छ। म्यूजिक नेपाल स्टुडियोमा रेकर्ड गरेको गीतलाई प्रकाश खरेलले मिक्सिङ / मास्टरिङ र योगेश काजीले संगीत संयोजन गरेका हुन्।

गीतले माया प्रेमको कुरालाई देखाउन खोजेको छ।

भुपेन्द्र गुरुङको निर्देशन/कोरीयोग्राफर रहेको उक्त भिडियोमा गरिमा शर्मा / बिक्रम पोख्रेलको अभियनय देख्न सकिन्छ। रोनिश तामांगले छायांकन/ड्रोनअपरेटर गरेको भिडियोलाई भन्दे प्रसादले सम्पादन,समिर मियाले कलर गरेका हुन् । ‘पिरतीको झरी’ म्यूजिक भिडियो
YTH Studio अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *