काठमाडौं ।
सबैको लोक प्रिय / मिठो स्वरकी धनी गायिका शान्ति श्री परियारको आवाजमा ‘म झरेको पात’ बोलको गीत सार्वजनिक भएको छ।
गीतमा नारायण भुजेलको शब्द,शान्ति श्री परियारको संगीत रहेको छ । उक्त गीतमा मिठो स्वरकी धनी गायिका शान्ति श्री परियारको स्वर रहेको छ। वान डि.बि.एच.डि. स्टुडियोमा रेकर्ड गरेको गीतलाई एच.बि.एन. किस्मतले मिक्सिङ / मास्टरिङ र सुदिप सगरले संगीत संयोजन गरेका हुन्।
गीतले माया प्रेमको कुरालाई देखाउन खोजेको छ।
दुर्गा पौडेलको निर्देशन/छायांकन रहेको उक्त भिडियोलाई नबिन घर्ति मगरले सम्पादन,कलर गरेका हुन् । ‘म झरेको पात’ म्यूजिक भिडियो Shanti Shree Pariyar अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस :