Menu Close

कार्की जी(सुबाश कार्की)को शब्द,संगीत प्रमोद खरेलको आवाजमा ‘धोका दियौ’ ट्रेन्डिङमा (भिडियोसहित)

Share

काठमाडौं ।
सबैको लोक प्रिय तथा
चर्चित गायक प्रमोद खरेलको आवाज जि.बि.चिरन (चिरन्जिबी सापकोटा) / रोशनी कार्की / जिबेश गुरुङ / उज्ज्वल राउतको अभियनयमा ‘धोका दियौ ’ बोलको गीत सार्वजनिक भएको छ।

गीतमा कार्की जी (सुबाश कार्की)को शब्द,संगीत रहेको छ । उक्त गीतमा सबैको लोक प्रिय तथा चर्चित गायक प्रमोद खरेलको स्वर रहेको छ। मारुनी स्टुडियोमा रेकर्ड गरेको गीतलाई कुमार रानाले मिक्सिङ / मास्टरिङ र बिशाल निरौला ले संगीत संयोजन गरेका हुन्।

गीतले माया प्रेम र बिछोडको कुरालाई देखाउन खोजेको छ।

सिर्जन बराल (ऋषि)को निर्देशन रहेको उक्त भिडियोमा जि.बि.चिरन (चिरन्जिबी सापकोटा) / रोशनी कार्की / जिबेश गुरुङ / उज्ज्वल राउतको अभियनय देख्न सकिन्छ। राजेश घिमिरेले छायांकन गरेको भिडियोलाई अमृत चापागाईंले सम्पादन,कलर गरेका हुन् । ‘धोका दियौ’ म्यूजिक भिडियो Aaha TV अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *