Menu Close

धोकेबाजको अपार सफलता पछि कार्की जीको धोकेबाज २ ‘अभागी’ सार्वजानिक (भिडियोसहित)

Share

काठमाडौं । मिठो स्वरकी धनी एलीना चौहानको आवाज एलीना चौहान/ बादल सिंह ठकुरी / सुबाश कार्की (कार्की जी)को अभियनयमा धोकेबाज २ ‘अभागी’ बोलको गीत सार्वजानिक भएको छ।

गीतले माया प्रेम र बिछोडको कुरालाई देखाउन खोजेको छ।

गीतमा सुबाश कार्की (कार्की जी) / लक्ष्मी गैरेको शब्द र सुबाश कार्की (कार्की जी)को संगीत रहेको छ।उक्त गीतमा मिठो स्वरकी धनी एलीना चौहानको स्वर रहेको छ । बिग परिवेश डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई जीवन बडूले संगीत संयोजन र मिक्सिङ / मास्टरिङ गरेका हुन्।

बिक्रम चौहानको कथा / निर्देशन रहेको उक्त भिडियोमा एलीना चौहान / बादल सिंह ठकुरी / सुबाश कार्की (कार्की जी)को अभियनय देख्न सकिन्छ । दीपक गिरिले छायांकन गरेको भिडियोलाई मिलन बिश्वोकर्माले सम्पादन / कलर गरेका हुन् । धोकेबाज २ ‘अभागी’ म्यूजिक भिडियो NAMASTE PLUS अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *